+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

संसद्को वेबसाइटको सर्भर डाउन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:३८

२९ साउन, काठमाडौं । संघीय संसद्को वेबसाइटको सर्भर डाउन भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरी सर्भरमा समस्या देखिएकोले समाधानको काम भइरहेको बताउँछन् ।

‘सर्भर डाउन भएको छ । बनाउन भनिएको छ । प्रावधिक टिमले हेरिरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?