+
+
Shares

एलिना चौहानलाई न्यूयोर्कमा डलरको वर्षा : स्टेजमा उडाए, टाउकोमा सिउरिए

अमेरिकामा पहिलो प्रस्तुति दिएपछि मुस्कानसहित एलिनाले क्याप्सन लेखेकी छन्, ‘अब तिमीले हाँस्न सुरु गर्‍यौ ।’ उनको यो स्टाटसको गम्भीर अर्थ लुकेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका एलिना चौहान सांगीतिक कार्यक्रम 'अब हाँस्छ अमेरिका' अन्तर्गत अमेरिकाको न्यूयोर्कमा प्रस्तुति दिएकी छन्।
  • एलिनाले अमेरिकामा पहिलो प्रस्तुति दिएपछि 'अब तिमीले हाँस्न सुरु गर्‍यौ' भनी स्टाटस लेखेकी छन्।
  • उनले अमेरिका जानुलाई सपनाको रुपमा लिएकी थिइन् र अब आफू हाँस्न थालेको बताएकी छन्।

काठमाडौं । गायिका एलिना चौहान सांगीतिक प्रस्तुतिको सिलसिलामा यतिबेला अमेरिकाको न्यूयोर्कमा छिन् ।

‘अब हाँस्छ अमेरिका’ कार्यक्रमअन्तर्गत एलिनासहित प्रताप दास, बद्री पँगेनी र कला लम्सालले न्यूयोर्कमा प्रस्तुति दिएका हुन् ।

अमेरिकामा पहिलो प्रस्तुति दिएपछि मुस्कानसहित एलिनाले क्याप्सन लेखेकी छन्, ‘अब तिमीले हाँस्न सुरु गर्‍यौ ।’ उनको यो स्टाटसको गम्भीर अर्थ लुकेको देखिन्छ ।

अमेरिका लाग्नुअघि एलिना नेपालमा निजी जीवनको कारण चर्चामा थिइन् । अमेरिका जानुलाई उनले सपनाको रुपमा लिएकी थिइन् । न्यूयोर्कमा पहिलो प्रस्तुतिसँगै उनले अब आफू हाँस्न थालेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?