+
+
Shares

अविरल वर्षाले च्यासल करिडोर जलमग्न (तस्वीरहरू)

अविरल वर्षापछि जम्‍मा भएको पानीले निकास नपाउँदा  च्यासल करिडोरका सडक जलमग्न भएको छ भने सडकमा गुड्‍ने सवारी साधनलाई गन्तव्‍यमा पुग्न सकस भएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ ६ गते १७:५५

६ भदौ, काठमाडौं। शुक्रबार परेको अविरल वर्षाले च्यासल करिडोर जलमग्न परेको छ ।

अविरल वर्षापछि जम्‍मा भएको पानीले निकास नपाउँदा  च्यासल करिडोरका सडक जलमग्न भएको छ भने सडकमा गुड्‍ने सवारी साधनलाई गन्तव्‍यमा पुग्न सकस भएको छ ।

सडक जलमग्न भएपछि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन चलाउन निक्कै अफ्ठ्यारो भएको छ ।

वर्षाले बागमतीमा बढेको पानीको वहावले च्यासल सडकका विभिन्न स्थान जलमग्न भएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?