+
+
Shares

५० लागिन् दीपाश्री, मनाइन् बर्थडे (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते २०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले शनिबार ५० वर्ष पूरा गरिन्।
  • उनको जन्मदिन लाजिम्पाटको हिबाची प्यालेसमा पारिवारिक सदस्य र कलाकारसँग मनाइयो।
  • अभिनेता दीपकराज गिरी र निर्मल शर्माले उनलाई सामाजिक संजालमा बधाई दिए।

काठमाडौं । फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार उमेरले ५० वर्ष टेकेकी छन् ।

जन्मदिनमा आयोजित सेलिब्रेसन समारोहमा पारिवारिक सदस्यसहित कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर्मल शर्मा कमेडी नाइट विथ च्याम्पियन्सको टोली सहभागी थिए ।

लाजिम्पाटको हिबाची प्यालेसमा शनिबार बेलुका बर्थडे समारोह आयोजना गरियो, जहाँ केक काटेर जन्मोत्सव सेलिब्रेसन गरियो ।

निरौलालाई सामाजिक संजालबाट पनि ब्यापकरुपमा शुभकामना सन्देशहरू आइरहेका छन् । अभिनेता दीपकराज गिरी र निर्मल शर्माले दीपाश्रीलाई बधाई दिँदै उनको प्रशंसा गरेका छन् ।

तस्वीरहरू : मदन रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?