+
+
Shares

महानगरविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन (तस्वीरहरू)

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ भदौ ९ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा प्रदर्शन गरेका छन्।
  • कवाड व्यवसायीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका छन्।
  • महानगरपालिकाले कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै व्यवसायीहरूले मेयर बालेन शाहसँग रिसाएका छन्।

९ भदौ, काठमाडौं । काठमाडौंमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।

महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।

आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?