९ भदौ, काठमाडौं । भारत-चीनबीचको पछिल्लो व्यापार सम्झौताको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
नेपालको सार्वभौमसत्ता रक्षा गरौं, भारत-चीनको व्यापार सम्झौता अस्वीकार्य-लिपुलेक हाम्रो गौरव भएको भन्दै उनीहरूले सोमबार दिउँसो माइतीघरमा प्रदर्शन गरेका हुन् ।
नेपाली भूमि लिम्पियाधुरा-लिपुलेक कब्जा गर्ने भारतको प्रयासविरुद्ध विरोध प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4