
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली हिन्दू महिलाले मंगलबार देशभर निर्जल व्रत बसेर पवित्र पर्व हरितालिका तीज मनाइरहेका छन्।
- महिला सेलिब्रेटीले रातो साडी र कुर्तामा तीज सेलिब्रेसन गर्दै सामाजिक संजालमा फोटो र भिडियो सेयर गरिरहेका छन्।
- सामाजिक संजालको टाइमलाइन तीजका दिन रातो रंगले भरिएको छ र कलाकारबीच आकर्षक पहिरनको प्रतिस्पर्धा देखिएको छ।
काठमाडौं । नेपाली हिन्दू महिलाको पवित्र पर्व हरितालिका तीज मंगलबार देशभर मनाइँदैछ । निर्जल व्रत बसेर महिलाले तीज मनाइरहेका छन् ।
यस्तोमा, महिला सेलिब्रेटीले पनि तीज सेलिब्रेसन गरिरहेका छन् । अर्कोतर्फ, रातो साडी र कुर्तामा महिला कलाकार आकर्षक देखिएका छन् ।
सामाजिक संजालबाट सेलिब्रेटीले तीजको पहिरनका आकर्षक भिडियो र फोटो सेयर गरिरहेका छन् । कलाकारले को भन्दा को राम्रो भन्ने प्रतिस्पर्धा टाइमलाइनमा गरिरहेको देखिन्छ ।
तीजमा सामाजिक संजालको टाइमलाइन रातो देखिन्छ । यस्तोमा, हामीले केही कलाकारले सेयर गरेका फोटो छनोट गरेका छौं, जो तीजमा वास्तवमै सुन्दर देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4