+
+
Shares

सांग्रिला संवादमा नाट्य र सिद्धान्तमाथि चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौं १४ मा सांग्रिला संवादको दोश्रो शृंखलामा प्राध्यापक डा. अभि सुवेदी र प्राध्यापक अरुण गुप्तोबीच नाट्य र सिद्धान्तमाथि चर्चा हुने भएको छ।

काठमाडौं । ‘नाट्य र सिद्धान्तमाथि चर्चा’ शीर्षकमा प्राध्यापक डा. अभि सुवेदी र प्राध्यापक अरुण गुप्तो एक बीच संवाद हुने भएको छ । यहि भदौं १४ मा सांग्रिला संवादको दोश्रो शृंखलामा
आयोजना हुन लागेको हो ।

उक्त संवादपछि कविहरूको कविता वाचन सत्र पनि रहने आयोजक सांग्रिला लिटरेचर फेस्टिबलका निर्देशक केन सुवेदीले जानकारी दिएका छन् । सुवेदीका अनुसार
कविहरू रमण घिमिरे, उषा शेरचन, मोमिला जोशी, विनोद विक्रम केसी, विजय हितान, विश्व सिग्देल, डा, काशीराज पाण्डे र भूमिका थारूले कविता वाचन गर्नेछन् ।

कार्यक्रम मोक्ष बार, झम्सिखेल, ललितपुरमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?