
News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबार प्रवेशमा आज कडाइ गरिएको छ।
- जेनजीको माइतीघर केन्द्रित आन्दोलनका कारण सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो।
- अन्य दिन परिचय पत्र देखाएर प्रवेश गरिन्थ्यो भने आज चेकजाँचपछि मात्रै प्रवेश दिइएको छ।
२३ भदौ, काठमाडौं । आज सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ ।
जेनजीको माइतीघर केन्द्रित आन्दोलनका कारण सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।
अन्य दिनमा परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न दिइन्थ्यो भने आज चेकजाँच गराएपछि मात्रै सिंहदरबार प्रवेश गर्न दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4