+
+
Shares

जेन-जीको प्रदर्शनमा सेलिब्रेटी पनि (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता संजोग कोइराला, टिभी होस्ट ओसिन सिटौला र रोनिश्मा श्रेष्ठ नयाँ बानेश्वरमा जेन-जीको प्रदर्शनमा सहभागी भएका छन्।
  • उनीहरूले जेन-जीनको पक्षमा लेखिएको प्लेकार्ड समात्दै नाराबाजी समेत गरेका छन्।
  • जेन-जीको प्रदर्शनमा अधिकांश कलाकारले ऐक्यबद्धता जनाइरहेका छन्।

काठमाडौं । जेन-जीले नयाँ बानेश्वरमा गरिरहेको प्रदर्शनमा सेलिब्रेटी पनि सहभागी भएका छन् ।

अभिनेता संजोग कोइराला, टिभी होस्ट ओसिन सिटौला, ‘भ्वाइस अफ नेपाल’की होस्ट रोनिश्मा श्रेष्ठ आन्दोलनमा सहभागी छन् ।

उनीहरूले जेन-जीनको पक्षमा लेखिएको प्लेकार्ड समात्दै नाराबाजी समेत गरेका छन् । जेन-जीको प्रदर्शनमा अधिकांश कलाकारले ऐक्यबद्धता जनाइरहेका छन् ।

तस्वीरहरू : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?