+
+
Shares

भाव विह्वल हुँदै साथीको शव सम्हाल्दै प्रदर्शनकारी (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८२ भदौ २३ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार काठमाडौंको बानेश्वरमा जेन-जी आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
  • देशव्यापी प्रदर्शनमा भएको सरकारी दमनमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।
  • घाइते प्रदर्शनकारीहरूलाई राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

२३ भदौ, काठमाडौं । जेन-जी आन्दोलनकारीमाथि प्रहरी प्रशासनले गरेको दमनमा परी एकजना प्रदर्शनकारीको निधन भएको छ ।

सोमबार देशव्यापी रूपमा भएको प्रदर्शनमा काठमाडौंको बानेश्वरमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

प्रदर्शनकारीहरू भाव विह्वल बनेर आफ्ना साथीको शव सम्हालिरहेका देखिन्छन् ।

प्रदर्शनमा भएको सरकारी दमनमा दर्जनौं प्रदर्शनकारीहरू घाइते भएका छन् । उनीहरूको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?