+
+
Shares

जेनजीमाथि सरकारको बर्बर दमन (तस्वीरहरू)

हालसम्म १५ जनाको मृत्यु भइसकेको छ । घाइतेहरुको संख्या अझै यकिन छैन ।

विकास श्रेष्ठ, चन्द्रबहादुर आले, शंकर गिरी र कमल प्रसाईं विकास श्रेष्ठ, चन्द्रबहादुर आले, शंकर गिरी र कमल प्रसाईं
२०८२ भदौ २३ गते २३:०८

२३ भदाै, काठमाडाैं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्था विरुद्ध जेनजी युवाहरुले गरेको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ ।

हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो ।

काठमाडौं जिल्ला प्रशासनले कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीहरू रातिसम्मै घर फर्किएनन् ।

हेर्नुस् तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?