
२३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् ।
त्रिविको ४ वर्षे स्नातक तहको परीक्षा २४, २५ र २६ गतेको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ ।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि २४ र २५ गते हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ ।
काठमाडौं विश्वविद्यालयले भने २४ गते अध्ययन–अध्यापन नहुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4