+
+
Shares

प्रहरी प्रभाग बालकुमारी पनि आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १२:२९

२४ भदौ, काठमाडौं । प्रहरी प्रभाग बालकुमारीमा पनि आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले बालकुमारी प्रभागमा आगजनी गरेका हुन् । अहिले ठाउँ ठाउँमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन भएको ।

आज सरकारी निवास, नेताका घरहरुमा आगजनी र तोडफोड भएका छन् ।

सोमबार भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?