+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

प्रदर्शनकारीले जलाए स्वास्थ्य मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:५४

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगो लगाएका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले रामशाहपथ स्थित मन्त्रालयको भनवमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?