+
+
Shares

खण्डहर बनेको देउवा निवास (तस्वीरहरू)

देउवाको ध्वस्त भएको घरमा तेस्रो दिन पुगेका कतिपयले खरानी खोस्रिरहेको देखिन्छ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ भदौ २६ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास प्रदर्शनकारीले मंगलबार ध्वस्त बनाएका छन्।
  • प्रदर्शनकारीले देउवाको घर घेरेर आगो लगाएका थिए र देउवा दम्पत्तिलाई कुटपिट गरेका थिए।
  • सुरक्षाकर्मीले हेलिकोप्टरमार्फत देउवा दम्पत्तिलाई उद्धार गरेका छन् र उनीहरुको सुरक्षा दिइएको छ।

२६ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास प्रदर्शनकारीले मंगलबार ध्वस्त बनाएका छन्।

पूर्ण क्षति भएको देउवा निवासको घर हेर्नका लागि अहिले पनि नागरिकहरु गइरहेका छन् ।

देउवाको ध्वस्त भएको घरमा तेस्रो दिन पुगेका कतिपयले खरानी खोस्रिरहेको देखिन्छ।

कतिपयले भग्नावेश भएको घरका कोठा कोठा पुगेर क्षति हेरिहेका छन् ।

मंगलबार प्रदर्शनकारीले देउवाको घर घेरेर आगो लगाएका थिए।

घरभित्रै रहेका देउवा र उनको पत्नि आरजु राणा देउवालाई प्रदर्शनकारीले कुटपिट गरेका थिए।

देउवा दम्पत्तिलाई सुरक्षाकर्मीले हेलिकोप्टरमा उद्धार गरेको थियो।

सुरक्षाकर्मीको सुरक्षा दिएर उनीहरुलाई राखिएको भनेपनि ठाउँ भने हालसम्म खुलाइएको छैन ।

प्रदर्शनकारीले देउवा निवासमा भएका सामग्रीहरु लाने तथा जलाउने गरेका थिए ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?