
News Summary
Generated by OK AI. Editorially reviewed.- पेसागत सञ्जाल (पापड) ले २७ भदौमा नेपाल बार एसोसिएन परिसरमा संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएका छन्।
- पापडले जेनजी आन्दोलनपछि आएको राज्यविहीनताको अवस्थालाई समाधान गर्न अन्योलता देखिएको उल्लेख गरेको छ।
- उनीहरूले 'संविधानको रक्षा गरौं, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौं' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
२७ भदौ, काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले प्रदर्शन गरेको छ ।
शुक्रबार नेपाल बार एसोसिएन परिसरमा भेला भएर उनीहरूले संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएका छन् ।
जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो ।
‘संविधानको रक्षा गरौं, लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रको संरक्षण गरौं’, ‘संविधान बचाऔं, देश जोगाऔं’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4