१ असोज, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएका छन् ।
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१– ००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन् ।
दुर्घटनामा व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । विष्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4