+
+
Shares

चुच्चेपाटी भाटभटेनीमा भेटिएका शवको अझै हुन सकेन पहिचान

चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १४:३६
जेनजी प्रदर्शनको क्रममा आगजनी भएको चुच्चेपाटीको भाटभटेनी सुपरमार्केट ।

१ असोज, काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनीमा डढेको अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन ।

चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । डीएनएमार्फत ती शवको पहिचान गनुपर्ने अवस्था आएको प्रहरीले बताएको छ ।

केही आफन्तहरूले आफ्नो मान्छे हराएको भन्दै उजुरी दिएको र अब त्यसैको आधारमा डीएनएमार्फत शव पहचिान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?