+
+
Shares

काठमाडौंको बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति

प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १२:४५
प्रतीकात्मक तस्वीर

१० असोज, काठमाडौं । काठमाडौंको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो ।

प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?