
१० असोज, काठमाडौं । पहिरोका कारण इन्धन आपूर्तिमा समस्या देखिएको छ ।
मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोलपम्पहरूमा इन्धनको आपूर्ति अभाव भएको हो ।
पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो । यसकारण यात्रामा निस्कनुअघि सवारीसाधनमा आवश्यक डिजेल वा पेट्रोलको प्रबन्ध अनिवार्य रूपमा गर्न सरोकारवालाले सूचित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4