+
+
Shares

क्लासिक टेकमा इन्जिनियरसहित २ सय जनालाई रोजगारी अवसर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्लासिक टेकले फिल्ड इन्जिनियर लगायत २०० बढी पदका लागि आवेदन खुला गरेको छ।
  • कम्पनीले सेवा विस्तार र ग्राहक सेवा सुदृढीकरणका लागि योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ।
  • इच्छुकले क्लासिक टेकको वेबसाइट वा शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

२८ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियर लगायत अन्य पदको लागि २०० बढी कर्मचारीको लागि आवेदन खुला गरेको छ।

कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवा थप सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ ।

इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?