+
+
Shares

राष्ट्र र पार्टीका चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले महासचिव शंकर पोखरेलले पार्टी एकताबद्ध हुन अपिल गर्दै राष्ट्रका सामु चुनौती उत्पन्न भएकाले यसको सामना गर्नुपर्ने बताए।
  • उहाँले जेएन-जी आन्दोलनपछिको अवस्था र पार्टीको आगामी दिनको बाटो तय गर्न केन्द्रीय कमिटीको बैठक बुधबारबाट सुरु भएको उल्लेख गर्नुभयो।
  • पोखरेलले षडयन्त्रकारीहरुले षड्‍यन्त्र गर्दा २३ र २४ गतेको घटना भएको र पार्टीमा उत्पन्न चुनौती सामना गर्न एकताबद्ध हुन जरुरी रहेको खुलाउनुभयो।

२८  असोज, काठमाडौं  ।  एमाले महासचिव शंकर पोखरेलले राष्ट्रका सामु चुनौती उत्पन्न भएकाले यसको सामनाका लागि  पार्टी एकताबद्ध हुन अपिल गरेका छन् ।
जेन-जी आन्दोलनपछिको अवस्था र पार्टीको आगामी दिनको बाटो तय गर्न बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकको सुरुवात गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले षडयत्नकारीहरुले षड्‍यन्त्र गर्दा २३ र २४ गतेको घटना भएको उनले उल्लेख गरे । ‘स्वाभाविक रुपमा पार्टीमा उत्पन्न भएका चुनौती सामान गर्न पार्टी एकताबद्ध हुन जरुरी छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?