+
+
Shares

शंकर पोखरेल दाङ–२ बाटै लड्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने टुंगो लागेको उच्च स्रोतले जनायो।
  • शनिबारको सचिवालय बैठकले पोखरेललाई दाङ–२ बाट उम्मेदवार बनाउने निर्णय नगरेको उपमहासचिव लेखराज भट्टले बताए।
  • अध्यक्ष केपी शर्मा ओलीले दाङ–२ मा उम्मेदवार टुंगो लगाउने बताएका थिए।

३ माघ, काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ ।

यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन ।

उपमहासचिव लेखराज भट्टले निर्णय सुनाउँदा दाङ–२ मा अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने बताएका थिए । तर, आज यही क्षेत्रबाट महासचिव पोखरेल उम्मेदवार बन्ने टुंगो लागेको उच्च स्रोतले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?