+
+
WC Series
पोखरा एभेन्जर्स 2025
71/4 (10.4)
VS
५६ बलमा ९५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

जेनजी आन्दोलनमा पूर्वएसपीको घरमा लुटपाट गर्ने समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १३:२९

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका पूर्वएसपी कमलेन्द्र कर्णको घरमा लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–३ जामुने घर भएका ३४ वर्षीय रन्जेन्द्र महत छन् । प्रहरी प्रभाग काँडाघारीको टोलीले उनलाई बुधबार साँझ गोठाटारबाट पक्राउ गरेको हो ।

२४ भदौको जेनजी आन्दोलनको क्रममा उनले कागेश्वरी मनोहरा नगरपालिका–८ गणेश मन्दिरस्थित पूर्वएसपी कर्णको घरमा लुटपाट र आगजनी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?