+
+
Shares

काठमाडौंबाट देखिए मनमोहक हिमाल (तस्वीरहरू)

आकाशमा बादल छैन भने चर्को घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिन्छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य पनि मनमोहक देखिन्छ ।

विकास श्रेष्ठ, चन्द्रबहादुर आले विकास श्रेष्ठ, चन्द्रबहादुर आले
२०८२ कात्तिक २६ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा केही दिनअघिको वर्षापछि अहिले मौसम सफा र आकाशमा बादल छैन।
  • चर्को घाम लाग्दा टाढा हिमालका दृश्यहरू स्पष्ट र मनमोहक देखिन्छन्।
  • भारी वर्षाले देशभर जनजीवन प्रभावित र धनजनको क्षति भएको थियो।

२५ कात्तिक, काठमाडौं। केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ।

आकाशमा बादल छैन भने चर्को घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिन्छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य पनि मनमोहक देखिन्छ ।

केही दिनअघि भारी वर्षाले देशभरको जनजीवन प्रभावित भएको थियो। वर्षाले धनजनको क्षति भएको थियो । तर अहिले खुलेको मौसमले विगतको त्यो झरी पनि बिर्साइदिएको छ।

काठमाडौंको कलंकी तथा भक्तपुरको लोकन्थली र पाइलटबाबा आश्रम क्षेत्रबाट देखिएका हिमाल :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?