+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

स्फेरिकल भ्यूमा हेर्नुहोस् एनपीएलको क्रेज (तस्वीरहरू)

जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ मंसिर ५ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा शुक्रबार खचाखच दर्शक उपस्थित छन्।
  • सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ र पोखराले १८.६ ओभरमा ७ विकेट गुमाएर १६२ रन जोडेको छ।
  • पोखराका नीशम र भुर्तेलले अर्धशतकीय साझेदारी गर्दै ६ बलमा ३२ रन आवश्यक रहेको अवस्थामा खेल जारी राखेका छन्।

५ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्।

एनपीएल दोस्रो संस्करणको पाँचौं दिन समूह चरणको खेल भइरहेको छ । आज भएको खेलमा सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको थियो ।  तर सुस्त गतिमा पछ्याइरहेको पोखराले लक्ष्य भेटाउन भने सकेन।

प्रतियोगितामा सुदुरूपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो।  सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

default

default

default

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?