+
Home Sports Cricket NPL- Nepal Premier League 2025 पोखरा एभेन्जर्स VS सुदूरपश्चिम रोएल्स

Pokhara Avengers vs Sudurpaschim Royals

NPL- Nepal Premier League 2025
२०८२ मंसिर ५, शुक्रबार
पोखरा एभेन्जर्स
१७५/८
20 overs
NPL 2025
VS
सुदूरपश्चिम रोएल्स
१९३/७
20 overs
Sudurpaschim won by 18 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
सुदूरपश्चिम रोएल्स 2025 पोखरा एभेन्जर्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्न चाहन्छौं । भोलि शनिबार दुई खेल हुँदै छन् । दुवै खेलको बल बाइ बल अपडेट लिएर उपस्थित हुनेछौं । त्यतिन्जेलका लागि हामीलाई बिदा दिनुहोस् । अनलाइनखबर फलो गर्दै गर्नुहोला । नमस्कार, शुभ रात्रि
सुदूरका ओपनर जोश ब्राउन खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् । उनले ६ चौका र ५ छक्कासहित ३४ बलमा ६८ रन बनाएका थिए ।
सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकाल्दा पोखराले लगातार दोस्रो हार बेहोरेको छ । सुरुवातमै २ विकेट गुमाएर दबाबमा आएको पोखराका लागि कुशल भुर्तेल र जिमी नीशमले ७० रनको साझेदारी गर्दै आशा जगाएपनि जितका लागि पर्याप्त भएन । अभिषेक तिवारीको धेरै डटबल र पावरप्लेको स्लो रनगति हारको कारण बनेको छ ।
२० ओभर समाप्त - १३ रन आकाश चन्द: १ बिपिन खत्री: ७
पोखरा एभेन्जर्स 2025: १७५-८ लक्ष्यः १९४
१९.६
1

हेमन्त धामीको बलमा आकाश चन्द - १ रन

१९.५
W

हेमन्त धामीको बलमा डान डौथवेट - आउट

१९.४
6

हेमन्त धामीको बलमा डान डौथवेट - छक्का

१९.४
1w

हेमन्त धामीको बलमा डान डौथवेट - वाइड

१९.३
.

हेमन्त धामीको बलमा डान डौथवेट - नो रन

१९.२
1

हेमन्त धामीको बलमा बिपिन खत्री - १ रन

१९.१
4

हेमन्त धामीको बलमा बिपिन खत्री - चौका

१९ ओभर समाप्त - ११ रन डान डौथवेट: ३१ बिपिन खत्री: २
पोखरा एभेन्जर्स 2025: १६२-७ लक्ष्यः १९४
१८.६
6

अविनाश बोहोराको बलमा डान डौथवेट - छक्का

१८.५
4

अविनाश बोहोराको बलमा डान डौथवेट - चौका

डाउन द ग्राउन्ड चौका यो ।

१८.४
.

अविनाश बोहोराको बलमा डान डौथवेट - नो रन

१८.३
.

अविनाश बोहोराको बलमा डान डौथवेट - नो रन

१८.२
.

अविनाश बोहोराको बलमा डान डौथवेट - नो रन

१८.१
1

अविनाश बोहोराको बलमा बिपिन खत्री - १ रन

१८ ओभर समाप्त - १७ रन डान डौथवेट: २१ बिपिन खत्री: १
पोखरा एभेन्जर्स 2025: १५१-७ लक्ष्यः १९४
१७.६
.

स्कट कुगेलेइनको बलमा डान डौथवेट - नो रन

१७.६
1w

स्कट कुगेलेइनको बलमा डान डौथवेट - वाइड

१७.५
6

स्कट कुगेलेइनको बलमा डान डौथवेट - छक्का

SHOTTT !!! ठुलो छक्का यो । सिधा उठाएर खेले । डौथवेटले हार मानेका छैनन् ।

१७.५
1w

स्कट कुगेलेइनको बलमा डान डौथवेट - वाइड

१७.४
1

स्कट कुगेलेइनको बलमा बिपिन खत्री - १ रन

१७.३
.

स्कट कुगेलेइनको बलमा बिपिन खत्री - नो रन

१७.३
1w

स्कट कुगेलेइनको बलमा बिपिन खत्री - वाइड

१७.२
1

स्कट कुगेलेइनको बलमा डान डौथवेट - १ रन

१७.१
6

स्कट कुगेलेइनको बलमा डान डौथवेट - छक्का

लङअनमा छक्का भएको छ । डौथवेट आशा देखाइरहेका छन् ।

१७ ओभर समाप्त - ७ रन बिपिन खत्री: ० डान डौथवेट: ८
पोखरा एभेन्जर्स 2025: १३४-७ लक्ष्यः १९४
१६.६
.

अविनाश बोहोराको बलमा बिपिन खत्री - नो रन

१६.५
.

अविनाश बोहोराको बलमा बिपिन खत्री - नो रन

१६.४
W

अविनाश बोहोराको बलमा अभिषेक तिवारी - आउट

१३ बल खेलेका अभिषेक ३ रन बनाएर आउट भएका छन् । कनेक्ट त गरे तर सिधै लङअफ फिल्डर कुग्लेइनको हातमा ।

१६.३
1

अविनाश बोहोराको बलमा डान डौथवेट - १ रन

१६.२
6

अविनाश बोहोराको बलमा डान डौथवेट - छक्का

लङअनमा छक्का प्रहार गरेका छन् डौथवेटले । फिल्डरभन्दा केही माथिबाट ।

१६.१
.

अविनाश बोहोराको बलमा डान डौथवेट - नो रन

१६ ओभर समाप्त - ६ रन अभिषेक तिवारी: ३ डान डौथवेट: १
पोखरा एभेन्जर्स 2025: १२७-६ लक्ष्यः १९४
१५.६
.

स्कट कुगेलेइनको बलमा अभिषेक तिवारी - नो रन

१५.५
1

स्कट कुगेलेइनको बलमा डान डौथवेट - १ रन

१५.४
W

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - आउट

BOWLED !!! अर्धशतक बनाएर आउट भएका छन् भुर्तेल । प्याडल शटको प्रयासमा मिस गर्न पुगे । पोखराको होप पनि विस्तारै सकिएको छ अब ।

१५.३
4

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - चौका

यसपटक कभर फिल्डरको माथिबाट खेले । चौका भएको छ । अर्धशतक पूरा गरेका छन् ३१ बलमा ।

50 RUNS हाफ सेन्चुरी !

१५.२
1

स्कट कुगेलेइनको बलमा अभिषेक तिवारी - १ रन

१५.१
.

स्कट कुगेलेइनको बलमा अभिषेक तिवारी - नो रन

१५ ओभर समाप्त - १ रन अभिषेक तिवारी: २ कुशल भुर्तेल: ४९
पोखरा एभेन्जर्स 2025: १२१-५ लक्ष्यः १९४
१४.६
1

अविनाश बोहोराको बलमा अभिषेक तिवारी - १ रन

१४.५
.

अविनाश बोहोराको बलमा अभिषेक तिवारी - नो रन

१४.४
.

अविनाश बोहोराको बलमा अभिषेक तिवारी - नो रन

१४.३
.

अविनाश बोहोराको बलमा अभिषेक तिवारी - नो रन

१४.२
.

अविनाश बोहोराको बलमा अभिषेक तिवारी - नो रन

१४.१
.

अविनाश बोहोराको बलमा अभिषेक तिवारी - नो रन

१४ ओभर समाप्त - ९ रन कुशल भुर्तेल: ४९ अभिषेक तिवारी: १
पोखरा एभेन्जर्स 2025: १२०-५ लक्ष्यः १९४
१३.६
6

नरेन साउदको बलमा कुशल भुर्तेल - छक्का

भुर्तेलले काउ कर्नरमा छक्का प्रहार गरेका छन् । रिस्क लिए र रिवार्ड पनि पाए ।

१३.५
1

नरेन साउदको बलमा अभिषेक तिवारी - १ रन

१३.४
.

नरेन साउदको बलमा अभिषेक तिवारी - नो रन

१३.३
.

नरेन साउदको बलमा अभिषेक तिवारी - नो रन

१३.१
W

नरेन साउदको बलमा सुमित वर्मा - आउट

पुल गरेका थिए । टाइमिङ भएन । डिप मिडविकेटमा दीपेन्द्रसिंह ऐरीले क्याच लिएका छन् ।

१३.१
2

नरेन साउदको बलमा सुमित वर्मा - २ रन

१३ ओभर समाप्त - ११ रन सुमित वर्मा: ४ कुशल भुर्तेल: ४३
पोखरा एभेन्जर्स 2025: १११-४ लक्ष्यः १९४
१२.६
1

हर्मीत सिंहको बलमा सुमित वर्मा - १ रन

१२.५
1

हर्मीत सिंहको बलमा कुशल भुर्तेल - १ रन

१२.४
6

हर्मीत सिंहको बलमा कुशल भुर्तेल - छक्का

फुल टस बल थियो । भुर्तेलले छक्का प्रशार गरेका छन् ।

१२.३
1

हर्मीत सिंहको बलमा सुमित वर्मा - १ रन

१२.२
1

हर्मीत सिंहको बलमा कुशल भुर्तेल - १ रन

१२.१
1

हर्मीत सिंहको बलमा सुमित वर्मा - १ रन

१२ ओभर समाप्त - १७ रन कुशल भुर्तेल: ३५ सुमित वर्मा: १
पोखरा एभेन्जर्स 2025: १००-४ लक्ष्यः १९४
११.६
4

दीपेन्द्र सिंह ऐरीको बलमा कुशल भुर्तेल - चौका

कट गरेका छन् भुर्तेलले । राम्रो शट यो । चौका भएको छ ।

११.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा सुमित वर्मा - १ रन

११.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा सुमित वर्मा - नो रन

११.३
W

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - आउट

SIX, SIX & OUT ! दीपेन्द्रले नीशमलाई बोल्ड गरेका छन् । त्यसपछि आइकोनिक समरसल्ट सेलिब्रेसन गरे । पोखरा दबाबमा अब चाहिँ ।

११.२
6

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - छक्का

SIX MORE !! फेरि पनि स्लटमा थियो र फेरि लङअनमा छक्का भएको छ । दीपेन्द्र दबाबमा ।

११.१
6

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - छक्का

लङअनमा शानदार छक्का यो नीशमको ब्याटबाट ।

११ ओभर समाप्त - १३ रन कुशल भुर्तेल: ३१ जिमी नीशम: ३५
पोखरा एभेन्जर्स 2025: ८३-३ लक्ष्यः १९४
१०.६
.

अविनाश बोहोराको बलमा कुशल भुर्तेल - नो रन

१०.५
4

अविनाश बोहोराको बलमा कुशल भुर्तेल - चौका

कट गरेका छन् शानदार शट यो ग्यापमा छ । भुर्तेलको लगातार चौका ।

१०.४
4

अविनाश बोहोराको बलमा कुशल भुर्तेल - चौका

थर्डम्यानमा गएको छ यो चौकाका लागि ।

१०.३
1

अविनाश बोहोराको बलमा जिमी नीशम - १ रन

१०.२
4

अविनाश बोहोराको बलमा जिमी नीशम - चौका

चौका प्रहार गरेका छन् नीशमले लङअन र डिप मिडविकेटको बीचमा ।

१०.१
.

अविनाश बोहोराको बलमा जिमी नीशम - नो रन

१० ओभर समाप्त - १९ रन कुशल भुर्तेल: २३ जिमी नीशम: ३०
पोखरा एभेन्जर्स 2025: ७०-३ लक्ष्यः १९४
पाँचौं ओभरमा २०-३ को अवस्थामा रहेको पोखराका लागि नीशम र भुर्तेल मिलेर अर्धशतकीय साझेदारी गरेका छन् । अब ६० बलमा १२४ रन आवश्यक छ ।
DRINKS BREAK !!! १० ओभरको समाप्तिमा पोखराले ३ विकेट गुमाएर ७० रन बनाएको छ ।
९.६
.

इशान पाण्डेको बलमा कुशल भुर्तेल - नो रन

९.५
6

इशान पाण्डेको बलमा कुशल भुर्तेल - छक्का

यसपटक काउ कर्नरमा छक्का भएको छ । भुर्तेल पनि अब अट्याकिङ मोडमा । साझेदारी पनि ५० रनको पूरा भएको छ ।

९.४
6

इशान पाण्डेको बलमा कुशल भुर्तेल - छक्का

डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् भुर्तेलले ।

९.३
.

इशान पाण्डेको बलमा कुशल भुर्तेल - नो रन

९.२
1

इशान पाण्डेको बलमा जिमी नीशम - १ रन

९.१
6

इशान पाण्डेको बलमा जिमी नीशम - छक्का

डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् नीशमले । फ्ल्याट छक्का यो ।

९ ओभर समाप्त - १४ रन जिमी नीशम: २३ कुशल भुर्तेल: ११
पोखरा एभेन्जर्स 2025: ५१-३ लक्ष्यः १९४
८.६
1

हेमन्त धामीको बलमा जिमी नीशम - १ रन

८.५
4

हेमन्त धामीको बलमा जिमी नीशम - चौका

लेगको बल थियो । फाइन लेगमा खेले । अविनाशको मिसफिल्ड र चौका भएको छ ।

८.४
2

हेमन्त धामीको बलमा जिमी नीशम - २ रन

८.३
6

हेमन्त धामीको बलमा जिमी नीशम - छक्का

GOOD SHOT ! लङअनमा छक्का प्रहार गरेका छन् नीशमले । अफको बललाई उठाएर खेलेका थिए ।

८.२
.

हेमन्त धामीको बलमा जिमी नीशम - नो रन

८.१
1

हेमन्त धामीको बलमा कुशल भुर्तेल - १ रन

८ ओभर समाप्त - ९ रन कुशल भुर्तेल: १० जिमी नीशम: १०
पोखरा एभेन्जर्स 2025: ३७-३ लक्ष्यः १९४
७.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा कुशल भुर्तेल - १ रन

७.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा कुशल भुर्तेल - नो रन

७.४
1

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन

७.३
6

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - छक्का

SIX ! नीशमले इनिङको पहिलो छक्का प्रहार गरेका छन् । आठौं ओभरमा पहिलो छक्का । डिप मिडविकेटमा शानदार शट ।

७.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

७.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा कुशल भुर्तेल - १ रन

DROPPED ! भुर्तेलले लङअफमा उठाएका थिए । ब्राउनले क्याच छाडेका छन् ।

७ ओभर समाप्त - ३ रन कुशल भुर्तेल: ८ जिमी नीशम: ३
पोखरा एभेन्जर्स 2025: २८-३ लक्ष्यः १९४
६.६
1

हेमन्त धामीको बलमा कुशल भुर्तेल - १ रन

६.५
.

हेमन्त धामीको बलमा कुशल भुर्तेल - नो रन

६.४
1

हेमन्त धामीको बलमा जिमी नीशम - १ रन

६.३
.

हेमन्त धामीको बलमा जिमी नीशम - नो रन

६.२
.

हेमन्त धामीको बलमा जिमी नीशम - नो रन

६.१
1

हेमन्त धामीको बलमा कुशल भुर्तेल - १ रन

पावरप्लेको समाप्तिमा पोखराले ३ विकेट गुमाएर २५ रन बनाएको छ ।
६ ओभर समाप्त - ३ रन कुशल भुर्तेल: ६ जिमी नीशम: २
पोखरा एभेन्जर्स 2025: २५-३ लक्ष्यः १९४
५.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा कुशल भुर्तेल - १ रन

५.५
1

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - १ रन

५.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

५.३
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

५.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

५.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा कुशल भुर्तेल - १ रन

बलिङमा दीपेन्द्रसिंह ऐरी आएका छन् । स्ट्राइकमा कुशल भुर्तेल छन् । CAPTAIN v CAPTAIN
५ ओभर समाप्त - २ रन कुशल भुर्तेल: ४ जिमी नीशम: १
पोखरा एभेन्जर्स 2025: २२-३ लक्ष्यः १९४
४.६
1

हर्मीत सिंहको बलमा कुशल भुर्तेल - १ रन

४.५
.

हर्मीत सिंहको बलमा कुशल भुर्तेल - नो रन

४.४
1

हर्मीत सिंहको बलमा जिमी नीशम - १ रन

४.३
.

हर्मीत सिंहको बलमा जिमी नीशम - नो रन

ब्याटिङमा जिमी नीशम आएका छन् ।
४.२
W

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - आउट

स्टेप आउट गरेका थिए । पूर्णरूपमा मिस गरेका छन् । स्टम्प आउट हुनेछन् । पोखरा यहाँ लय गुमाउँदै ।

STUMPING CHECK ! OUT !!!
४.१
.

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - नो रन

४ ओभर समाप्त - ९ रन कुशल भुर्तेल: ३ किरण ठगुन्ना: ९
पोखरा एभेन्जर्स 2025: २०-२ लक्ष्यः १९४
३.६
.

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - नो रन

३.५
2

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - २ रन

३.४
.

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - नो रन

३.३
1

स्कट कुगेलेइनको बलमा किरण ठगुन्ना - १ रन

३.२
1

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - १ रन

३.१
5

स्कट कुगेलेइनको बलमा किरण ठगुन्ना - ५ रन

एक रन लिएका थिए । दीपेन्द्रको डाइरेक्ट हिट थियो । स्टम्पमा बल लागेर चौका पनि भएको छ । ५ रन आएको छ ।

३ ओभर समाप्त - ७ रन किरण ठगुन्ना: ३ कुशल भुर्तेल: ०
पोखरा एभेन्जर्स 2025: ११-२ लक्ष्यः १९४
२.६
1

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - १ रन

२.५
2

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - २ रन

२.४
.

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - नो रन

२.३
.

हर्मीत सिंहको बलमा किरण ठगुन्ना - नो रन

२.२
W

हर्मीत सिंहको बलमा दिनेश खरेल - आउट

स्टेप आउट गरेर खेलेका थिए । बल माथि मात्र गएको छ । मिडअफका फिल्डर हेमन्त धामीले क्याच पूरा गरेका छन् । पोखराको दोस्रो विकेट पतन ।

२.१
4

हर्मीत सिंहको बलमा दिनेश खरेल - चौका

कभरमा खेलेका छन् । चौका भएको छ ।

STUMPING CHECK ! NOT OUT !!!
२ ओभर समाप्त - १ रन कुशल भुर्तेल: ० दिनेश खरेल: २
पोखरा एभेन्जर्स 2025: ४-१ लक्ष्यः १९४
१.६
.

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - नो रन

१.५
.

स्कट कुगेलेइनको बलमा कुशल भुर्तेल - नो रन

१.४
1

स्कट कुगेलेइनको बलमा दिनेश खरेल - १ रन

१.३
.

स्कट कुगेलेइनको बलमा दिनेश खरेल - नो रन

१.२
.

स्कट कुगेलेइनको बलमा दिनेश खरेल - नो रन

१.१
.

स्कट कुगेलेइनको बलमा दिनेश खरेल - नो रन

१ ओभर समाप्त - ३ रन कुशल भुर्तेल: ० दिनेश खरेल: १
पोखरा एभेन्जर्स 2025: ३-१ लक्ष्यः १९४
०.६
.

हर्मीत सिंहको बलमा कुशल भुर्तेल - नो रन

०.५
W

हर्मीत सिंहको बलमा एडम रोसिङटन - रन आउट

RUN OUT !!! यहाँ व्यर्थमा विकेट गुमाएको छ पोखराले । रन हुने थिएन सायद । रोसिङटन एक्लै भागिरहे । रन आउट भएका छन् ।

०.४
1

हर्मीत सिंहको बलमा दिनेश खरेल - १ रन

०.३
.

हर्मीत सिंहको बलमा दिनेश खरेल - नो रन

०.२
1

हर्मीत सिंहको बलमा एडम रोसिङटन - १ रन

०.१
1lb

हर्मीत सिंहको बलमा दिनेश खरेल - लेग बाई

पोखराका लागि एडम रोसिङटन र दिनेश खरेल ओपनिङमा आएका छन् । हर्मीत सिंह बलिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट