+
+
WC Series
पोखरा एभेन्जर्स 2025
120/5 (14.2)
VS
३४ बलमा ७४ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares
एनपीएल :

त्रिवि क्रिकेट रंगशालामा खचाखच दर्शक (तस्वीरहरू)

जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ मंसिर ५ गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएल दोस्रो संस्करणको पाँचौं दिन पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी छ।
  • सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ र पोखराले १०औं ओभरमा ३ विकेट गुमाएर ७० रन जोडेको छ।
  • पोखराका नीशम र भुर्तेलले २०-३ को अवस्थामा अर्धशतकीय साझेदारी गरेका छन् र ६० बलमा १२४ रन आवश्यक छ।

५ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्।

एनपीएल दोस्रो संस्करणको पाँचौं दिन समूह चरणको खेल भइरहेको छ । आज भइरहेको खेलमा सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ । सुस्त गतिमा लक्ष्य पछ्याइरहेको पोखरा दबाबमा देखिन्छ।

जारी प्रतियोगितामा १०औं ओभरको खेल भइरहँदा पोखराले ३ विकेट गुमाएर ७० रन जोडेको छ । कमजोर सुरुआत गरेको पोखराले मध्यक्रममा भने केही सुधार गरेको छ ।

पाँचौं ओभरमा २०-३ को अवस्थामा रहेको पोखराका लागि नीशम र भुर्तेल मिलेर अर्धशतकीय साझेदारी गरेका छन् । अब ६० बलमा १२४ रन आवश्यक छ ।

हेर्नुहोस् तस्वीरहरू :

   

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?