+
+
Shares

सानेपामा सुरु भयो कांग्रेस कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको भए पनि केहीबेरअघि मात्रै बैठक सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९ पुस, काठमाडौँमा दिउँसो केहीबेरअघि सुरु भएको छ।
  • बैठकमा पार्टीको १५औं महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल भइरहेको छ।

९ पुस, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने गरी बैठक डाकिएको भए पनि केहीबेरअघि मात्रै बैठक सुरु भएको हो ।

आजको बैठकमा पार्टीको १५औं महाधिवेशन कार्यतालिका हेरफेरसहितका विषयमा छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?