+
+
Shares

बालेनलाई कांग्रेस नेता सुनिल शर्माले पनि भेटे

बालेन भेट्न उनी ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १२:३८

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेटवार्ता गरेका छन् ।

बालेन भेट्न उनी ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा पुगेका थिए ।

बालेन बुधबारदेखि कुपण्डोलमा विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै आएका छन् ।

महानगर प्रमुख बालेन बिहीबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?