+
+
Shares

चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनमा सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. चन्द्र भण्डारी र डा. सुनिलकुमार शर्मा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप पुगेका छन्।
  • उनीहरूलाई उद्घाटन समारोहमा अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएको छ।

२७ पुस, काठमाडौं । डा. चन्द्र भण्डारी र डा. सुनिलकुमार शर्मा पनि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने पुगेका छन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन भण्डारी र शर्मा पुगेका हुन् ।

दुवैलाई अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?