+
+
WC Series
Nepal Women
122/10 (20)
VS
Thailand Women won by 8 wickets
Won Thailand Women
125/2 (16.5)
Shares

रास्वपा केन्द्रीय समिति बैठकअघि घण्टीघर पुग्दै बालेन, आजै जनकपुर जाने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १२:२८

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने भएको हो ।

बैठक बस्नुअघि पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्दैछन् ।

अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड बढ्दै गएको छ । नेताहरूका अनुसार, मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ ।

२ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।

पार्टी सभापति रवि लामिछाने लगायत आजै जनकपुर प्रस्थान गर्दैछन् । मेयर शाह पनि साँझ ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?