+
+
Shares

काठमाडौंमा एक पुरुष मृत फेला

काठमाडौंको थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिकए एक पुरुष मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १७:१५

१९ माघ, काठमाडौं । काठमाडौंको थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिकए एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित कुमारी मन्दिरको खुला चौर नजिकै पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत फेला परेका हुन् ।

शव पहिचानका लागि र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?