२५ माघ, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सिंचाइ कार्यालय अगाडिको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डस्पोज गरेको छ ।
कार्यालय भवनको पछाडिको पर्खाल नजिकै झाडीमा सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।
शंकास्पद वस्तु फेला परेको भन्ने सूचना आएपछि नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4