+
टी-२० विश्वकप २०२६ :

नेपाल र स्कटल्यान्डबीचको खेल हेर्न वानखेडे पुगेका दर्शक (तस्वीरहरू)

२०८२ फागुन  ५ गते १७:३६ २०८२ फागुन ५ गते १७:३६

यस खेलका लागि नेपाली समर्थकहरू करिब ४ घण्टा अघि देखिनै वानखेडेबाहिर मरिन ड्राइभमा जम्मा भइसकेका थिए ।

नेपाल र स्कटल्यान्डबीचको खेल हेर्न वानखेडे पुगेका दर्शक (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिसकेको छ र आज स्कटल्यान्डसँग अन्तिम खेल खेल्दैछ।
  • नेपाल र स्कटल्यान्डबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा सवा ७ बजे सुरु हुनेछ।
  • नेपालका समर्थकहरू चार घण्टा अघि देखिनै वानखेडेबाहिर जम्मा भइसकेका छन्।

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ । नेपाललाई आजको खेलमा सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने मौका समेत छ ।

यस खेलका लागि नेपाली समर्थकहरू करिब ४ घण्टा अघि देखिनै वानखेडेबाहिर मरिन ड्राइभमा जम्मा भइसकेका थिए ।

मुम्बईमै रहेका नेपाली तथा नेपालबाट आएका समर्थकहरू खेल हेर्न उपस्थित भएका हुन् ।

यसअघि नेपालका तीनवटै खेलमा दर्शकहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

तस्वीरहरू

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट समर्थक

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्‍ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय