News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग मुम्बईस्थित वानखेडे स्टेडियममा खेलिरहेको छ।
- नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ र आजको खेलमा दर्शकहरूको राम्रो उपस्थिति छ।
- नेपाल समूह चरणबाट बाहिरिसकेको छ र आज सान्त्वना जितको खोजीमा छ।
५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
खेल हेर्न वानखेडेमा आज पनि दर्शकहरूको राम्रो उपस्थिति रहेको छ । यसअघि नेपालका तीनवटै खेलमा दर्शकहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
नेपाल समूह चरणबाटै बाहिरिसकेको छ भने आज सान्त्वना जितको खोजीमा छ ।
तस्वीरहरू







प्रतिक्रिया 4