१६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले शनिबार राजधानीमा चुनावी र्याली गरेका छन् ।
भोलि रातिसम्म प्रचार प्रसारका लागि निर्वाचन आयोगले समय दिएको छ ।
त्यसअघि दलहरू अन्तिम चरणको प्रसारमा जुटेका हुन् ।
रास्वपाका सभापति लामिछाने र नेता शाह यसअघि विभिन्न जिल्ला पुगेर चुनावी प्रचारमा सहभागी भएका थिए ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, चितवन हुँदै उनीहरू शनिबार राजधानी केन्द्रित भएका हुन् ।
राजधानीमा उनीहरू उम्मेदवारसँग सँगै विभिन्न पालिकामा पुगेर मतदातासमक्ष भोट मागेका हुन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4