+
+
Shares

ताप्लेजुङ कारागारमा सकियो मतदान

एक घण्टाकै अवधिमा सबै ४२ कैदीबन्दीले मतदान गरेको डीआईजी घिमिरेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ८:५२

२१ फागुन, काठमाडौं । ताप्लेजुङ जिल्ला कारागारमा मतदान सम्पन्न भएको छ ।

यो कारागारमा जम्मा ४२ मत रहेकोमा सबै कैदी बन्दीले मतदान हालेको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले बताए ।

एक घण्टाकै अवधिमा सबै ४२ कैदीबन्दीले मतदान गरेको डीआईजी घिमिरेले बताए ।

कोशी प्रदेशमा अन्य जिल्लाहरूमा पनि मतदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?