+
+
Shares

जुम्लामा ज्ञानेन्द्र शाही र मनऋषि धितालले गरे एकै ठाउँबाट मतदान

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:४४

२१ फागुन, काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले एकै मतदानस्थानबाट मतदान गरेका छन्।

जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा पर्ने भैरव माध्यामिक विद्यालयको मतदानस्थलबाट शाही र धितालले मतदान गरेको मतदान अधिकृत दीपेन्द्र भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?