+
+
Shares

बिहान ११ बजेसम्म काठमाडौंमा खस्यो करिब २२ प्रतिशत मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:०६

२१ फागुन, काठमाडौं । काठमाडौंमा बिहान ११ बजेसम्म करिब २२ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराईका अनुसार, बिहान ११ बजेसम्म १ लाख ५५ हजार मत खसेको छ ।

काठमाडौंमा कूल मतदाता ७ लाख १० हजार छन् । सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?