+
+
Shares

काठमाडौं-३ को मतगणना केही बेरमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना बिहीबार रातिबाट सुरु हुने भएको छ।
  • सर्वदलीय बैठकपछि निर्वाचन कार्यालयले गणना थाल्ने तयारी गरेको छ।

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ ।

बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढाउने निर्णय भएको हो ।

काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएकाले अब केहीबेरमै गणना थाल्ने तयारी निर्वाचन कार्यालयले गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?