२२ फागुन, काठमाडौ । काठमाडौं १ मा पनि रास्वपाले शुरुवाती अग्रता लिएको छ ।
रास्वपाका रञ्जु दर्शनाले १६५८ मतसहित शुरुवाती अग्रता लिएकी हुन् ।
नेपाली कांग्रेसका प्रबल थापाले ९२९, राप्रपाका रविन्द्र मिश्रले ४८५, एमालेका मोहनराज रेग्मीले १६१ र नेकपाका मेनुका भण्डारीले ४३ पाएकी छन् ।
यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4