+
+
Shares

भक्तपुर २ मा राजीव खत्रीको अग्रता, पछिपछि महेश बस्नेत

अहिलेसम्म खत्रीले १४०० मत पाएका छन् । एमालेका उमेदवार बस्नेतले भने १२०० मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्रता पार्टीका राजीव खत्रीले भक्तपुर २ क्षेत्रबाट १४०० मत पाउँदै एमालेका सचिव महेश बस्नेतलाई पछि पारेका छन्।

२२ फागुन, काठमाडौं । एमालेका सचिव महेश बस्नेतको क्षेत्र भक्तपुर २ मा पनि राष्ट्रिय स्वतन्त्रता पार्टीले अग्रता लिएको छ । त्यस क्षेत्रका प्रभावशाली मानिने बस्नेतलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले पछि पारेका हुन्।

अहिलेसम्म खत्रीले १४०० मत पाएका छन् । एमालेका उमेदवार बस्नेतले भने १२०० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका कविर राणाले १७१ मत पाउँदा नेकपाका रामप्रसाद सापकोटाले १७ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?