+
+
Shares

चितवन-२ मा रवि फराकिलो मतान्तरले अगाडि

अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन्।
  • ६ हजार ६ सय २३ मत गणना हुँदा एमाले उम्मेदवार अस्मिन घिमिरेले १ हजार २ सय ५९ मत पाएका छन्।
  • नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत र नेपाली कांग्रेसकी मिना खरेलले ९ सय १६ मत पाएकी छिन्।

२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् ।

रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसका मिना खरेल ९ सय १६ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?