+
+
Shares

धवलागिरी गाउँपालिकाबाट म्याग्दीको मतगणना सुरु

बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:४५

२२ फागुन, म्याग्दी । म्याग्दीमा अहिले बिहान ९ बजेदेखि मतगणना सुरु भएको छ । बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ ।

मतगणना धवलागिरी गाउँपालिकाबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

म्याग्दीमा ४६ हजार २१५ मत खसेको थियो । ८६ हजार ३९७ जना मतदाता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?