२२ फागुन, नवलपुर । नवलपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।
दुई वटै निर्वाचन क्षेत्रको एकैसाथ मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकारी कमल ज्ञावालीले जानकारी दिए ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा ६१.३६ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल २ लाख ६८ हजार ५२६ मतदातामध्ये १ लाख ६४ हजार ७७८ जनाले मतदान गरेका छन्।
खसेको मतमध्ये महिला मतदाता ९३ हजार ७०६, पुरुष ७१ हजार ८० तथा अन्यतर्फ २ जनाले मतदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4