+
+
Shares

अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता

नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १४:१५

२२ फागुन, अछाम । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा भीम रावलले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार दिउँसो सार्वजनिक पहिलो मत अपडेटअनुसार रावलले ३६४ मतसहित अग्रता लिएका छन् ।

रावललाई २१४ मतसहित नेकपा एमालेका दीपकबहादुर साउँदले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?