२२ फागुन, झापा । झापा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् । उनले १ हजार ५९१ मत सहित अग्रता लिएकी हुन् ।
उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका केवलराम राईले ७७५ मत पाएका छन् ।
नेपाली कांग्रेसका केशवराज पाण्डेले ५७०, नेकपा एमालेका रामचन्द्र उप्रेतीले ४०७ र राप्रपाका हेमराज कार्कीले ११३ मत पाएका छन् ।
नेकपाका अशेष घिमिरेले ४० मत पाएका छन् ।
झापा १ मा १ लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4