२२ फागन, इलाम । इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राईले सुरुवाती अग्रता लिएका छन् । उनले ३९९ मत प्राप्त गरेका छन् । राईलाई नेकपा एमालेका काजीमान कागतेले ३१८ मतका साथ पछ्याइरहेका छन् ।
श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले १५८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले १४६ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रणबहादुर राईले ९६ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4